सम्भावना र चुनौतीको वीचमा वाम एकता

वि.वि. श्रेष्ठ/विकल्प न्यूज माघ ७ गते । कम्युनिष्टको कुनै जात हुदैन भन्ने सर्वमान्य सिद्धान्तलाई धुमिल गर्दे स्थापना भएको कम्युनिष्ट पार्टीहरु यहि असोज १७ गते भएको वाम एकताले चिरेको छ । शक्ति र सत्तालाई नै देश विकास र समृद्धि सोच्ने नेताहरुको ढिलै भएता पनि देश र जनताका लागि राजनिति गर्ने सोच का साथ गरिएको वाम एकताको … Continue reading सम्भावना र चुनौतीको वीचमा वाम एकता